ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा सुरक्षार्थ खटाइएका प्रहरी। आशंका विरोध गर्ने आशंकामा प्रहरीद्वारा पूर्व कर्नेल र डीआईजीसहित ५० भन्दा बढी पक्राउ गरिएको छ। तस्बिर-बर्षा शाह/देश सञ्चार
तस्बिर

इन्द्रजात्रामा सुरक्षा व्‍यवस्था कडा