
तस्बिर
त्रिभुवन विमानस्थलमा एयर-ट्राफिक जाम
बडादसैँ सुरु भएपछि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको एयर-ट्रफिक जाम।दसैँमा आफन्तकहाँ ओहोर-दोहोर भएपछि एयर-ट्राफिक जामले विमानसस्थलको उडान प्रभावित हुने गरेको छ।तस्बिर-बर्षा शाह/देश सञ्चार