चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्दै दुवै देशका परराष्ट्रमन्त्री। नेपाल र चीनका अधिकारीहरुबीच १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ। तस्बिर-रासस
तस्बिर

द्विपक्षीय सम्झौता