२३ वर्षपछि नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कदै चिनियाँ राष्ट्रपति सी।यसअघि होटेल सोल्टीमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्बन्धीत दुई पक्षीय मन्त्री र अधिकारीहरुबीच २० वटा सहमति र समझदारी पत्र आदान प्रदान भएका छन्। तस्बिर- बर्षा शाह/देश सञ्‍चार
तस्बिर

बाई बाई नेपाल