आइतबार साँझ दरबारमार्ग स्थित क्लब भिक्ट्रीको सातौ तल्लामा भीषण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै अग्नी नियन्त्रक। आगो नियन्त्रणमा लिने क्रममा एकजना अग्नी नियन्त्रक घाइते भएका छन्। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

भिक्ट्री क्लबमा आगलागी