राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त आवासीय राजदूत अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावाफुटी शेर्पालाई पद तथा गोपनीयताको शपथ गराउँदै ।
तस्बिर

राजदूतद्वयलाई राष्ट्रपतिको सपथ