कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान ट्याक्टरको सहायताले धान काट्दै । आधुनिक कृषि यन्त्रको प्रयोगले किसानको उत्पादन लागत घट्न थालेको छ । तस्बिर-रासस
तस्बिर

ट्याक्टरको सहायताले धान काट्दै किसान