चीनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडक अन्तर्गत मुस्ताङको छुसाङ र चैलेको सिमानामा पर्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भएपछि उपल्लो मुस्ताङमा यातायातका साधन सञ्‍चालन भएको छ।तस्बिर-रासस
तस्बिर

छुसाङमा मोटर चल्ने पुल