काठमाडौंको टोखा विष्णुपति किनारमा आफूले गरेको तरकारी खेती स्याहार्दै रामेछापका राजेन्द्र खत्री । उनको बारीमा अहिले काउली फलेको छ । होलसेलमा एक किलो काउलीको ६० रुपैयाँमा बेच्छन् । उनले २० रोपनीमा तरकारी खेती गरेका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

मेहनत