जुम्लाको सिञ्जामा बारीमा फलेको स्याउ टिप्दै स्थानीय युवती । केहि समय पहिला यहाँ फलेकाका स्याउले बजार नपाए पनि अहिले भने केहि बजार पाएको स्थानीय स्याउ किसानले बताए । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

जुम्ली स्याउ