माइतीघरमण्डला थारु महिला समाज र थारु सांस्कृति संगीत विकास मञ्‍चले आयोजना गरेको समाचकेवा पर्वको उद्‌घाटन गर्दै थारु बालबालिकाहरु। तराईका आदिवासी थारु समुदायहरुका दिदी बहिनीहरुले दाजु-भाइको दीर्घायूको आशिर्वाद माग्दै यो पर्व कार्तिक शुल्क द्वितियाका दिनदेखि पूर्णिमाको दिनसम्‍म हर्षौल्लासका साथ मनाउने गर्दछन्। तस्बिर-सहदेव चौधरी/देश सञ्‍चार
तस्बिर

समाचकेवा