नवनियुक्त सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीलाई सिंहदरबार स्थित कार्याकक्षमा स्वागत गर्दै शुभेच्छुक । बुधबार मन्त्रीमा नियुक्त भएका उनले बिहीबार शपथ लिएका हुन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

स्वागत छ मन्त्री ज्यू