आइतबार ट्रकले १२ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि तनावग्रस्त भएको कोहलपुर सडकमा सोमबार पनि प्रदर्शन गर्दै स्थानीय युवाहरु। उनीहरुले प्रशासनको निषेधाज्ञा अवज्ञा गरेका छन् भने त्यहाका बजार पसल बन्द रहेको छ। तस्बिर- कुमार श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

सोमबार पनि यवाहरु सडकमा