बाजुराको सदरमुकाम मार्तडीबाट देखिने गौमुल गाउँपालिका–६ टाँडाकोटमा परेको हिउँ। वर्षासँगै हिमपात भएपछि यहाँको जनजीवन प्रभावित बनेको छ।तस्बिर-रासस
तस्बिर

टाँडाकोटमा परेको हिउँ