घोराहीको मुख्य सडकहरुमा स्तरीय सडक बत्ती जडान गरिएको छ। घोराही उपमहानगरले नगर क्षेत्र भित्रका करिव आधादर्जन सडकमा ७२ वटा सडकवत्ती जडान गरेको हो । तस्बिर-रासस
तस्बिर

घोराही सडकमा सोलार बत्ती