तस्बिर
भक्तपुरमा जापानी पर्यटकको सेल्फी
भ्रमण वर्ष २०२० को शुरुसँगै बिहीबार मध्यपुरथिमिमा घुम्न आएका जापानी पर्यटक।उनीहरुलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले खादा लगाएर स्वागत गरेका थिए। तस्बिर- रासस