काभ्रेपलाञ्चोक, पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिमकेन्द्रमा शान्ति स्थापनाका लागि खटिने सैनिकका लागि प्रदान गरिएको अभ्यास तालिम। तस्बिर- रासस
तस्बिर

शान्ति स्थापनाका लागि अभ्यास तालिम