माघे संक्रान्ति नजिकिँदै जाँदा काठमाडौँसहितका देशभरका अधिकांश बजारमा तरुलको माग बढेको छ । किसानले उत्पादन गरेका तरुल कालिमाटी तरकारी बजारसहितका क्षेत्रमा मिलाएर राखिएका छन् । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर

तरुलको चाङ्ग