
तस्बिर
पुसी पूर्णिमाको स्नान
पुसी पूर्णिमा अर्थात पौष शुल्क पूर्णिमाको अवसरमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी नदीको जलासयमा शुक्रबार स्नान गर्दै भक्तजन।यहाँ आज बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लाग्नेको छ। प्रत्येक बर्ष यहाँ कोशी मेला लाग्ने गर्दछ भने कौशिकी देवीको पूजा गरिन्छ।तस्बिर-रासस