घामे संक्रान्तिका लागि काठमाडौँको असनमा बेच्न राखिएका घ्यू, चाकु, तरुल, तिलको लड्डुसहितका सामग्रीहरु । त्यहाँ किनमेलका लागि सर्वसाधारण पुगेका छन् । तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर

असनको बजार