लगातारको हिउँ परेपछि अवरुद्ध भएको हुम्लाको सिमकोट विमानस्थल सोमबार (माघ ६ गते) देखि सञ्चालनमा आउन तयार भएको छ । विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाइएको छ । तस्बिर : राजन रावत/देश सञ्चार (फाइल तस्बिर)
तस्बिर

हिउँ हटाएर विमानका लागि धावनमार्ग