दुई दिनको लगातार हिमपात हुँदा सिमकोट बिमान स्थल हिउँले सेताम्मे भएपछि हिउँ पन्छाउँदै नेपाली सेना। उच्च हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा गत चार दिनदेखि अबरुद्ध हुँदै आएको छ। तस्बिर-राजन रावतदेश सञ्‍चार
तस्बिर

फेरि हिमपात