हुम्लाको खार्पुनाथ गाउँपालिका–४ को ढुङ्गाहाल्नको वनमा शनिबार भएको आगलागीमा सल्लाका सय भन्दा बढी रुख नष्ट भएका छन् । तस्बिर : राजन रावत/देश सञ्चार
तस्बिर

वनमा आगो