नोवेल कोरोना भाइरसको इपिसेन्टरका रुपमा रहेको चीनको हुबेइ प्रान्तको वुहान शहरबाट नेपाली विद्यार्थीलिएर आएको आइतबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण गरेको हो । यो विमानमा हुबेइका ६ शहरमा बस्ने नेपाली आएका हुन् । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर

वुहानबाट आए नेपाली