चीनबाट नेपाल फर्किएपछि खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टरको छतमा बसेर मोबाइलमा कुराकानी गर्दै नेपाली विद्यार्थी। उनीहरुलाई चीनको हुबेइबाट आइतबार बिहान ल्याइएको हो । तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार
तस्बिर

छतमा बसेर आफन्तसँग कुराकानी