भक्तपुरमा रहेको मनोहरा खोलामा लगाइएको सानो काठको पुलबाट जोखिमपूर्वक तरिकाले खोला पार गर्दै दुई बालक। यहाँ सानो काठको पुलले बालबालिकालाई यात्रा गर्न सकस हुँदै आएको छ। तस्बिर- बर्षा शाह/देश सञ्‍चार
तस्बिर

डराइ-डराइ पुल तर्दै बालक