लगातारको बदली र वर्षापछि बिहीबार (फागुन १५ गते) बिहानैदेखि घाम लागेको छ । घामका किरणहरुले छुँदा सुन्दर देखिएको भक्तपुरको गुण्डू क्षेत्र । तस्बिर : सुजाता खत्री/देश सञ्चार
तस्बिर

फाँटहरुलाई छुँदै घाम