चीनबाट उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाहरुको अन्तिम नमूना परीक्षणको रिपोर्ट सार्वजनिक गर्दै नेपाली सेनाका डाक्टर सेनानी नविन फुयाँलसहितको टोली । सोमबार बेलुका सार्वजनिक भएको रिपोर्ट अनुसार खरिपाटीमा रहेका सबैमा कोरोनाको संक्रमण देखिएन । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

खुशीको खबर