खरिपाटी क्वारेन्टाइनमा दुई हप्ता बिताएका चीनको हुबेइबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु । क्वारेन्टाइनपछिको उनीहरुको नमूनामा पनि कोरोनाको संक्रमण देखिएन । अन्ततः घर जान पाउने भएपछि प्रशन्न मुद्रामा उनीहरु । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

त्रासलाई जितेपछिको खुशी