नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा ललितपुरको खुमलटारमा आइतबार घरेलु रक्सीलगायत विभिन्न रसायनिक पदार्थ मिसावट गरी सेनिटाइजर बनाउनेबारे प्रयोशालामा अनुुसन्धान गर्दै नाष्टका वैज्ञानिक । तस्बिर-रासस
तस्बिर

स्यानिटाइजर बनाउने तालिम