चितवनको भरतपुर महानगरपालिका–२७ गौतमनगरमा बाँझो खेतमा बाख्रा चराउँदै स्थानीय महिला । धान काटेपछि बाँझै रहेको खेतमा निलो गन्धे झारले ढाकेको छ । खाली रहेका ठाउँमा उम्रिएको दुबोसहितका घाँसमा बाख्रा चर्छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

बाँझो खेतमा बाख्रा चरन