सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बांग्लाको विमानबाट जलेका लाशहरु निकाल्‍दै नेपाली सेना।विमानमा ३३ जना नेपाली रहेको विमानस्थल अधिकारीले पुष्टि गरेका छन्। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

विमानबाट जलेका लाश निकाल्‍दै सेना