लकडाउनको दोस्रो दिन – ललितपुर बागडोल नजिकैको चोकमा खरबुजा बेच्न बसेका व्यापारी ठेलामा आड लागेर निदाँउँदै। कोरोना भाइरसको संक्रमणको त्रासले लकडाउन भएको दोस्रो दिन बुधबार शहरमा मानिसहरु घर बाहिर निस्किएका छैनन। तस्बिर सुजाता खत्री/देशसञ्चार
तस्बिर

मस्त निन्द्रामा…