वीर अस्पतालको आपतकालीन सेवामा बिरामीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम बढेपछि स्वास्थ्यकर्मीले सामान्य अवस्थामा भन्दा व्यक्तिगत सुरक्षामा विशेष ख्याल गर्ने गरेका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

आपतकालीन स्वास्थ्य सेवा