
तस्बिर
यसरी पक्राउ परिएला है
लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्दै प्रहरी । कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई परैबाट पक्राउ गर्न मिल्ने विशेष लौरीको व्यवस्था गरेको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार