सिंहदरबारको फूलबारीमा प्रहरी । लकडाउनका कारण सिंहदरबारमा सामान्य अवस्थामा जस्तो चहपहल छैन । तर सिंहदरबारको बगैँचामा बसन्त ऋतुका फूलहरु फुलेका छन् । सोही फूलबारीमा मास्क लगाएका प्रहरी रमाउँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

फूलैफूलको मौसम