कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप देशभर लकडाउन जारी भएको छ । तर औषधि व्यवस्था विभागका कर्मचारीलाई भने बिदा छैन । विभागका दुई महिला कर्मचारीहरु हिँडेर टोखास्थित घरतर्फ जाँदै । उनीहरुलाई लकडाउनका बेला ल्याउन–लैजान सवारी साधानको व्यवस्था छैन । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

लकडाउनमा पनि काम