लकडाउनका कारण सवारी साधान नभएको मौका छोपेर काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सडकमा ‘डेन्टिङ्ग पेन्टिङ्ग’ गरिएका छन् । मैतिवेदी क्षेत्रमा पनि सडकमा पेन्ट गर्नेका काम भएको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

माैका छाेप्दै सडक सिंगार्दै