काठमाडौँको काँडाघारी पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट । यो अपार्टमेन्टको १५ औँ तलमा बस्ने एक परिवारका तीनजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसपछि अपार्टमेन्ट सिल गरिएको छ र प्रहरीले निगरानी गरिरहेको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

सन सिटी अपार्टमेन्ट