तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सन सिटी अपार्टमेन्टका बासिन्दाहरुको परीक्षण गर्दै स्वास्थ्यकर्मी । बुधबार (वैशाख २ गते) देखि त्यहाँ परीक्षण सुरु भएको हो । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
तस्बिर

र्‍यापिड किट टेस्ट