चितवनको नारायणगढबाट नारायणी नदी पुल तरेर पश्चिम लाग्नेहरुको लामो लर्को देखिन्छ । देशका विभिन्न क्षेत्रबाट लकडाउनका कारण समस्यामा परेका मजदुरहरु पैदल नै गन्तव्य तर्फ लागिरहेका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

गाउँ फर्किनेको लर्को