चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको रामनगर–आँपटारी क्षेत्र । सालको घना जंगलको बिचबाट गएको यो सडकखण्ड अहिले बसन्तका नयाँ पालुवाहरुले हरियाली छ । लकडाउनका कारण गाडीको ओहोरदोहोर अति कम हुँदा थप शान्त छ यो सडक । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

हराभरा जंगल, शान्त वातारण, सुनसान सडक!