
तस्बिर
आफ्नो होइन रहेछ यो शहर…
शहरमा अन्नसँग विरोनो बन्दै गएपछि घर फर्किन पाउने आशमा थानकोटको त्रिभूवन पार्क पुगेका काठमाडौँ उपत्यकामा कार्यरत विभिन्न जिल्लाका मजदुर । लकडाउनका कारण काम रोकिएपछि छाक टार्न मुश्किल हुँदा उनीहरु घर फर्किन चाहन्छन्, तर ट्रकको व्यवस्था नहुँदा सोमबार (वैशाख ८ गते) थानकोटमै रोकिन बाध्य भए । तस्बिर : बर्षा शाह/देश सञ्चार