तस्बिर
पलायो पालुवा
काठमाडौँको टेकुमा सडक छेउमा रहेको पिपलको रुखमा नयाँ पालुवा पलाएका छन्, नयाँ पातले भरिएको पिपलको रुख र शून्य प्रायः सडकले सो क्षेत्र स्वच्छ देखिएको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार