मानवीय गतिविधि लकडाउनका कारण अति कम भएको छ । मानिसहरु घरमै सीमित भएका छन् । यसको फाइदा प्रकृतिलाई भएको छ । तिलगंगा हुँदै बगेको बागमती नदी पनि विगतमा भन्दा सफा देखिन्छ अहिले । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

बागमती