काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारस्थित रोहिंग्या शरणार्थी शिविरको मुल गेटमा लगाइएको बाँसको तगारो । लकडाउनसँगै शिविरका मानिस बाहिर ननिस्किउन् भनेर तगारो लगाइएको हो । सो तगारो मुजुर रहमानसहितका बालबालिकाका लागि खेल्न ठाउँ भएको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

संक्रमण रोक्न तगारो