सोमबार काठमाडौंको थलीमा नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गर्दै। लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

लिपुलेक हाम्रो हो, प्रहरी दमन बन्द गर