गौशाला क्षेत्रमा ज्याकाराण्डा फूलले ढाकिएको बाटो हुँदै ड्यूटी हिँडेका प्रहरी । गौशालासहित काठमाडौँको विभिन्न क्षेत्रका सडक छेउमा रहेका ज्याकाराण्डाका बोटहरु अहिले निलै फूलेका छन् । झरेका फूलहरुले बाटो पनि निलै भएको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

निलो फूल र निलै पोशाक