फोहोर संकलनका लागि बिहानै खटिएका सफाई कर्मचारी । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिनका लागि लकडाउन गरिए पनि सफाई कर्मचारी भने नियमित रुपमा काममा खटिएका छन् । उनीहरुले संक्रमणबाट जोगिन सीमित नै भए पनि सुरक्षात्मक उपाय अपनाएका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

फोहोर उठाउने सफाइकर्मी