त्रिभूवन विमानस्थलमा विदेशबाट आएका नेपालीहरुलाई क्वारेन्टिनमा लैजाने सम्बन्धी व्यवस्थापनका लागि खटिएका नेपाली सेनाका अधिकारी । उनीहरुले कोरोना भाइरसको संक्रमण नहोस् भनेर व्यक्तिगत सुरक्षात्मक सामग्री (पीपीई) लगाएका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

व्यक्तिगत सुरक्षा